३० साउन

अर्घाखाचीमा रहेका सवै एफएम रेडियोहरुले शुक्रवार वाट राष्टिय नेटवर्क नवजाउने भएका छन । काठमाण्डौमा रहेका रेडियो नेटवर्कहरुले स्थानिय रेडियोहरु संग समन्वय र सहकार्य नगरी समाचारको विचमा सरकारी,संघसस्थाका विज्ञापनहरु प्रशारण गरिरहेको र यसको प्रतिफल स्थानिय रेडियोहरुलाई नदिएका कारण उनीहरुले केन्द्रवाट प्रसारण समाचार र अन्य कार्यक्रमहरु समेत नवजाउने भएका हुन ।
हाम्रा यतिवटा रेडियो संग नेटवर्क छ भन्दै काठमाण्डौवाट प्रसारणहुने रेडियोहरुले विज्ञापनस्वरु मोटो रकम लिदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय