उर्लाबारी । मोरङ क्षेत्र नं. १(१) मा नेकपा एमालेका उमाकान्त गौतम विजयी हुनुभएको छ ।
सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कुलप्रसाद साम्बा (कुशल)लाई हराउँदै एमालेका गौतम विजयी हुनुभएको हो । गौतमले १३ हजार ५ सय ३१ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी साम्बाले १० हजार ४ मत प्राप्त प्राप्त गर्नुभयो । साम्बा निर्वतमान प्रदेश सांसद हुनुहुन्छ । यस्तै, राप्रपाका पूर्णबहादुर वाइवा तामाङले ९ हजार १८४ मत प्राप्त गर्नुभयो । मंगोल नेशनल अर्गनाइजेसनका शिवकुमार राईले २ हजार २४२ मत ल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!