बाग्मती प्रदेश
थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडाैं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा निकालको शान्तिपूर्ण र्‍याली । र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय