उर्लाबारी । मोरङको उर्लाबारीमा आज ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
राधिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका उर्लाबारी–६ र ५ का एक÷एक जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै, उर्लाबारी–२ का ३ जना र उर्लाबारी–४ का एक जना रहेको उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सुरेश खड्काले जानकारी दिए । जसमध्ये एक जना उर्लाबारी नगरपालिकाका कर्मचारी रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय