उर्लाबारी । भदौ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार विनोद न्यौपाने र वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार ज्ञानकुमार श्रेष्ठ (ज्ञानु) ले संयुक्त प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
वाणिज्य संघका ५ पूर्व अध्यक्षको समर्थनमा उम्मेद्वार बन्नुभएका न्यौपाने र श्रेष्ठले संयुक्त रुपमा प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।
यस्तो छ घोषणापत्र
ADVERTISEMENT