काठमाडौं। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै लेखकले आफूमाथिको आरोप राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको बताएका हुन् ।

उनले भने, ‘यो जसरी संलग्नता देखाएर समाचारहरू धारणा सार्वनजनिक भएका छन्। यो बेठिक कुरा हो र मेरो संलग्नता छैन भन्न चाहन्छु। निवेदन गर्छु यो राजनीतिक पूर्वाग्रहले प्रेरित छ,’।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय