मोरङ । मोरङको केराबारी गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ ।
ठेकेदार भीम पौडेल र गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले अबैध रुपमा खोला उत्खनन् गरी बस्तीलाई जोखिममा पारेको भन्दै ठूलो संख्यामा गाउँपालिका पुगेका स्थानीयलाई प्रहरीले रोकेपछि आक्रोशित स्थानीयले तोडफोड गरेका हुन् । यतिबेला ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय