काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद गुमाएका ४ मन्त्रीलाई पुन नियुक्त गरेका छन् ।

शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहलाई साविककै मन्त्रालयमा पुन नियुक्ति दिइएको जानकारी दिएका छन् ।

माओवादीबाट एमाले प्रवेश गरेका उनीहरुको माओवादीले कारवाही गरेका कारण सांसद पद गुमेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय