काठमाडौँ । नेपालले त्रिदेशीय टि-२० क्रिकेट कपको उपाधि चुमेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा शनिबार भएको सिरिजको फाइनलमा नेपालले नेदरल्याण्डविरुद्ध १४२ रनको कीर्तिमानी विजय हासिल गरेको हो ।

नेपालले नेदरल्याण्डसामु २३९ रनको चुनौती पेश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय