३ भाद्र २०७७, बुधवार

ललितपुरकाे पाटन अस्पतालमा उपचार गराईरहेकी कोरोना स‌ंक्रमित महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएपछि साउन २१ गतेदेखि पाटन अस्पताल भर्ना भएकी ६१ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार मृतक महिला भक्तपुर सूर्यविनायककी हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय