उर्लाबारी । कोशी प्रदेश सभाकी सांसद शोभा पालुङ्वाले मंगलबारे फुटबल क्लबलाई फुटबल जर्सी सहयोग गर्नुभएको छ । शनिबार उर्लाबारी–३ सालबारीस्थित प्रस्तावित उर्लाबारी रङ्गशालामा एक कार्यक्रमबीच सांसद पालुङ्वाले क्लबलाई २२ थान जर्सी हस्तान्तरण गर्नुभएको हो ।
उहाँले पछिल्लो समय खेलाडिहरु विदेश पलायन हुनुपरेकोमा दुःख व्यक्त गर्दै खेलकुदमा खेलाडिहरुको भविश्य सुरक्षित बनाउन प्रदेश सभामा नयाँ निति तथा कार्यक्रमहरु माग गर्ने बताउनुभयो ।
ADVERTISEMENT