१ भाद्र २०७७, सोमवार

वीरगन्ज– समुदायमा कोरोना संक्रमण फैलिने जोखिम वढेसँगै पर्सामा लगाइएको कर्फ्यु आदेशलाई कार्यान्वयन गर्न सेना परिचालन गरिएको छ ।

साउन १० गतेबाट लागाइएको कर्फ्यु आदेश उल्लंघनका घटना बढ्न थालेपछि सेना परिचालन गरिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै सेना परिचालन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय