३१ साउन
भिडियोमा ब्यस्त रहेका नायक पल शाह अव केहि समय भिडियो नखेल्ने भएका छन ।
लकडाउन खुकुलो भएसँगै म्यूजिक भिडियोमा उनी निकै ब्यस्त रहेका थिए । केही दिनयता देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै त्रास मोलेर म्युजिक भिडियो नखेल्ने भएका हुन
आफुले खेल्ने भनिएको थोरै म्युजिक भिडियो बाहेक नयाँमा काम नगर्ने अभिनेता पल शाहले बताएका छन् । सरकारले भिडभाड नगर्नु भनेको छ सक्रमणहरु थपिएको थपिएै छन यो समयमा खेल्नु राम्रो होईन । भोलीका दिनमा सक्रमण कम भएपछि भने आफु निरन्तर लाग्ने उनले वताए ।

म्युजिक भिडियोमा निकै ब्यस्त रहेका पलले एक महिनाको अवधिमा गायक तथा भिडियो निर्देशक सरोज ओलीको टिमसँग ३ वटा गीतमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय