उर्लाबारी । मोरङको उर्लाबारीमा जारी ‘उर्लाबारी च्यालेन्ज कप फुटबल टुर्नामेन्ट २०७९’ को आजको खेलमा रोयल स्र्पोटिङ क्लब दमक विजयी भएको छ ।
च्यात्याशा क्लब दमकलाई ३–० गोल अन्तरले पराजित गर्दै रोयल स्र्पोटिङ दोस्रो चरणमा प्रवेश गरेको हो । उर्लाबारी युवा क्लबको आयोजनामा उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदान जारी सो प्रतियोगितामा शनिबारको खेलमा आयोजक उर्लाबारी ११ रातो र पाडाजुङ्गी झापाबीच हुने आयोजक समितिका सदस्य सुमन चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय