मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,रोकिएका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

साझपख सुधार हुनेछ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,आजको शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –

स्वास्थ्यमा सुधार आउने छ,रोकियका कामहरु बन्ने छन् ,परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आर्थिक संकट पर्नेछ,आजको दिन तेती राम्रो छैन,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विश्वासको वातावरण बन्नेछ,आजको समय सामान्य छ , बोलीमा विचार गर्नु होला,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ, सानातिना कामको झमेला आउनसक्छ ,आजको शुभ अंक १ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ, मानसम्मानमा बृद्धि हुनेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,आजको शुभ अंक १० रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

मानसम्मानमा बढ्नेछ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,पारिवारिक जमघटमा मन रमाउनेछ,उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

माया प्रेमको लागि रमाइलो छ,पारीवारिक सहयोग बढ्ने छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,व्यापार व्यवसाय मध्यम रहेको छ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

चोटपटकको सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ , आजको शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,यात्राको सम्भावना छ, बोलीको लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

बोलीमा विचार गर्नु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, पारिवारिक किचलो हुनेछ,यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय