मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामकाज अगाडि बढ्नेछ । धर्म–कर्ममा मन जाने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कामकाजमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको महसुस हुनेछ । आँखाको समस्याले सताउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आफन्तको प्रगतिमा मन रमाउनेछ । आँटे ताकेका कार्यहरू विस्तारै पूरा हुँदै जानेछन् । फलदायी यात्रा होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रेमसम्बन्धका लागि समय राम्रो छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । मन प्रसन्न रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नया“ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ । महिला वा मित्रजनबाट सहयोग मिल्नेछ । पढाइमा रुचि बढ्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज दबाव र तनाव बढेको महसुस हुनेछ । प्रेमी–प्रेमिकाको बीच खिन्नता बढ्नेछ । मन निराश हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दूरीको यात्रा होला । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आर्थिक कारोबारमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । छोटो दूरीको यात्रा होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफन्तको प्रगतिमा मन रमाउनेछ । आँटे ताकेका कार्यहरू विस्तारै पूरा हुँदै जानेछन् । फलदायी यात्रा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आत्मविश्वासको कमीले गर्दा कार्यहरू रोकिन सक्छन् । स्वास्थ्यमा अचानक समस्या आउन सक्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामाजिक र न्यायिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा चल्नेछ । मन प्रसन्न रहला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय