उर्लाबारी । दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका एक नेपाली फुटबलरलाई कोरोना संक्रमण भएको छ ।

पछिल्लो पटक ढाकामा बुधबार गरिएको पीसीआर परीक्षणमा फुटबलर रञ्जित धिमाललाई कोरोना पोजेटिभ देखिएको हो । बाँकी खेलाडीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । एन्फा स्रोतका अनुसार कोरोना पोजेटिभ देखिएका खेलाडी छुट्टै बसेका छन् र उनलाई लक्षण भने देखिएको छैन । उर्लाबारी निवासी फुटबलर धिमालको स्वास्थ्य लाभको कामना गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय