पूर्व फुटबल खेलाडी कोमल खवासकी श्रीमति सिर्जना खवासको उपचारका लाागि सहयोग जुटेको छ ।
लडेर मेरुदण्ड भाँचिएकी सिर्जनाको उपचारमा आर्थिक अभाव भएपछि देशविदेशबाट सहयोग जुटिरहेको हो । सिर्जनाको उपचारका लागि ३७ हजार १ सय ७९्र रुपैयाँ, पूर्व खेलाडी सुरेन्द्र श्रेष्ठको श्रीमतीलाई ३७ हजार १ सय ७९्र रुपैयाँ सहयोग प्राप्त भएको छ । त्यस्तै, बसन्त अर्यालको पहल उपचाररत थ्री स्टार क्लबका खेलाडी सुशील राईलाई पनि १५ हजार सहयोग गरिएको छ । जसमा सुन्दर नेपाल र साथीहरु इजरायल बाट ३० हजार, सिद्धार्थ राई कतारबाट २० हजार १ सय, बिसन गौचन र राजु राई जापानबाट १५ हजार, किशोर सुब्बा र प्रकाश कार्की युुएईबाट १० हजार, ेराजु प्रधान मकाउबाट ५ हजार, सन्जिब बुढाथोकी उर्लाबारीबाट ५ हजार, कमल बस्नेत साउथ कोरियाबाट ४ हजार २ सय ५८्र रुपैयाँ प्राप्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय