गायक डम्बर नेपालीको ‘बिग्रेको मान्छे २’ को गीत ‘कुकुरको जुनी भयो’ सार्वजनिक भएको छ ।

युवापुस्ताको लाइफ स्टाइललाई समेटेर बनाइएको उक्त गीतको शब्द, संगीत गायक नेपाली स्वयंकै हो । गीत युट्युवमार्फत रिलिज भएको हो । दुई दशकदेखि संगीत साधनामा क्रियाशील नेपाली हरेक पटक गीत ल्याउँदा फरकपन दिने गर्छन् । ‘यो गीतबाट पनि राम्रो प्रतिक्रिया मिलेको छ,’ युवापुस्ताले रुचाइदिनुभएको छ, गायक नेपालीले भने, ‘यो गीतमा निकै मिहिनेत गरेका छौँ ।’ युवा पुस्ता पैसा कमाउने तर पैसा नबचाउने, साथीभाइको लागि ज्यान दिने तर आफ्नै जिन्दगीमुनि भएको र कुकुरको जुनी भएको’ गायक नेपालीले गीतमा व्यक्त गरेका छन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!