पाेखरा । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली अभिनेत्री हुन् । गत जेठ १३ गते बिहान उनले ८,८४८.८६ मिटर उचाइको सगरमाथाको चुचुरो चुमिन् ।

एउटी अभिनेत्रीको लागि आफ्नो अनुहार सौन्दर्यको ग्ल्यामर क्षेत्रमा अर्थ हुन्छ । अनुहारै बिगार्ने किसिमले हिमाल आरोहणको निर्णय गर्नु ‘बोल्ड’ निर्णय पनि हो । दीयाले यस्तै गरिन् । अब दीयालाई नयाँ फिल्म ‘अन्तिम संस्कार’ छायांकनअघि पुरानै स्वरुपमा अनुहारको काया फर्काउनुछ । एक किसिमले उनको लागि यो चुनौती पनि हो । ‘अब हिउँले खाएको फेसलाई पहिलेकै रुपमा फर्काउने प्रयास गर्छु,’ दीयाले  भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय