मोरङको उर्लाबारी–७ की १६ बर्षीया रुमा निरौला मिस एसईई २०२४ बनिन् । नृत्य प्रशिक्षकसमेत रहेकी उनी उर्लाबारी–६ को राधिका माबिबाट एसईई दिएकी छिन् । एसईईको नतिजाको पखाईमा रहकी उनी मिस एसईई २०२४ मा सहभागी हुँदै उपाधि जितिन् । नृत्यमा अब्बल रहेकी उनी आगामी दिनमा सामाजिक कार्यको साथै नृत्य र कलाकारिता क्षेत्रमा स्थापित हुने सोचमा रहेका बताउँछिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय