उर्लाबारी । मोरङको रतुवामाईमा चुप्पी डन जस्तै देखिने एक बालक फेला परेका छन् ।
भाइरल कलाकार यज्ञबहादुर कटुवाल चुप्पी डन जस्तै देखिने दिपेश कार्की डोली फेला परेका हुन् । उनले चुप्पी डन जस्तै आफ्ना कलाहरु देखाउने गरेका छन् । भबिष्यमा राम्रो कलाकार बन्ने सपना बोकेका दिपेश कक्षा ३ मा पढ्छन् । १२ बर्षीय दिपेश सायरीसमेत प्रस्तुत गरे ।
पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय