उर्लाबारी । मोरङको उर्लाबारीका पत्रकार मिलन के राउतलाई मातृ शोक परेको छ ।
उहाँकी ममतामयी आमा तेजकुमारी राउतको आज विहान निधन भएको हो । प्रेसरबाट ग्रसित आमा तेजकुमारीको ६५ बर्षको उमेरमा निजी निवास उर्लाबारी नगरपालिका वडा नं. ७ मा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय