उर्लाबारी । मिक्लाजुङका सत्यनारायण लामालाई उर्लाबारीका सुमन कुईकेलले ५ हजार सहयोग गर्नुभएको छ ।
सानैदेखि गीतमा रुची भएपनि आर्थिक अभावका कारण स्थापित हुन सकेका थिएनन् । हाल अमेरिकामा रहेका कुईकेल उर्लाबारी वडा नं. ३ का हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय