उर्लाबारी । नेपाल कम्यूनिष्ट पार्टी (ओली समूह) का मोरङ अध्यक्ष तथा केन्द्रीय सदस्य ऋषिकेश पोख्रेललाई मातृ शोक परेको छ ।
आज विहान आमा यसोदा पोख्रेलको निधन भएको नेता पोख्रेलले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । उहाँले लेख्नु भएको छ, आमाले छोडेर जानुभयो, आमाप्रति श्रद्धाञ्जली । आमाको २०१५ माघ १० गते संखुवासभाको मादीमा जन्म भएको थियो भने निधन आज विहान ७ः३० बजे विराटनगरमा भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय