उर्लाबारी । मोरङको उर्लाबारीमा ५० प्रतिशत अनुदानमा फलफूलका विरुवा वितरण गरिएको छ ।
उर्लाबारी नगरपालिका कृषि शाखा कार्यालयले ५० प्रतिशत अनुदानमा आँप, लिची, कागती, ड्रागन फुट, एभोकाडों, मेवालगायतका फलफूलका विरुवा वितरण गरेको हो । उर्लाबारी नगरपालिकाको ९ वटै वडाका कृषक समूह तथा ब्यक्तिहरुलाई समेत फलफूलका विरुवा विरतण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय