उर्लाबारी । मोरङको उर्लाबारीमा पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. को सिंहवाहिनी सेवा केन्द्रको कार्यालय स्थानान्तरण गरिएको छ ।
आज उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कार्यालय स्थानान्तरण कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका फागोले सहकारी एकीकरणमा जोड दिनुभयो । एक ब्यक्ति एक सहकारीको अवधारणाअनुसार सहकारी एकीकरण अघि बढ्नु पर्ने उहाँले धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय