उर्लाबारी । उर्लाबारी नगरपालिकाका सवारी चालक इन्द्र आपागाईलाई कोरोना संक्रमण देखिएको छ ।
पहिलो, दोस्रो र तेस्रो तीनै चरणमा फैलिएको कोरोना संक्रमणमा आपागाईलाई कोरोना संक्रमण देखिएको हो । यो आपागाईलाई कोरोना देखिएको तेस्रो पटक भएको बताइएको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो चढ्ने गाडी कुदाउँदै आएका आपागाई होम आइसोलेसनमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय