लेटाङ । नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा मोरङको लेटाङमा तीन दिने मल्टिमिडिया सम्बन्धी तालिम सुरु भएको छ ।
आज यातायात ब्यबस्था संचार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले तालिमको उद्घाटन गर्नुभयो । मोरङ भरिका पत्रकारहरु सहभागी रहेको छ । मोरङको लेटाङ नगरपालिका ६ स्थित कृषि बिकास बैंक लिमिटेडको सभाहलमा तालिम भइरहेको सञ्चालन भइरहेको सदस्य नवराज भट्टराईले जानकारी दिनुभयो । महासंघ मोरङका अध्यक्ष सञ्जिब खनालको सभापतित्वमा उद्घाटन कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय