उर्लाबारी । उर्लाबारी जेसीजको अध्यक्षमा सिताराम ओझा सर्वसम्मत चयन हुनुभएको छ ।
आज ताकिएको उम्मेद्वारी दर्तामा ओझाको मात्रै उम्मेद्वार परेकाले उहाँ सर्वसम्मत चयन हुनुभएको हो । त्यस्तै, जनसम्पर्क अधिकारीमा रक्षा पौडेल सुवेदीको मात्रै उम्मेद्वार परेको छ भने चार जना उपाध्यक्षका लागि पोषण आचार्य, लक्ष्मण दाहाल, साजन कुँवर, फुर्वा तामाङको उम्मेद्वारी परेको छ । चारै जना सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै, कार्यकारणी उपाध्यक्ष दुई जनाका लागि ३ जनाको उम्मेद्वारी परेको छ । जसमा निशान भट्टराई, भूपाल काफ्ले र सनम श्रेष्ठको उम्मेद्वार परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय