उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित पाथीभरा मन्दिरमा जंगी बाबाले बालबालिकाहरुलाई योग सिकाउन थालेका छन् ।

निशुल्क रुपमा योग सिकाउन थालेको उनले बताए । दैनिक आधा दर्जन बढी बालबालिकाहरुलाई योग सिकाउँदै आएको उनले जानकारी दिए । उनले निरन्तर रुपमा उर्लाबारीमा योग प्रशिक्षण सुरु गर्ने तयारी गरिरहेको उल्लेख गर्दै उनले सबैको साथ र सहयोगको खाँचो रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय