उर्लाबारी । मोरङको उर्लाबारीमा जारी दोस्रो उर्लाबारी फुड फेस्टिवलको शनिबारको कार्यक्रम स्थगित भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको आयोजनामा भएको उक्त कार्यक्रमको भोली अन्तिम दिन चर्चित ब्याण्ड रकहेड्सको प्रस्तुति रहने भएको हो । साथै गायक डम्बर नेपालीको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । बर्षाका कारण होटलकै कलाकार रोकिएको र भोली अन्तिम दिन कार्यक्रमसहित समापन गर्ने आयोजकको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय