मोरङ, मोरङको जहदा गाउँपालिका-१ की ४५ बर्षीया रेवती सरबरीयाको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउँसो ट्युवेलमा जडान भएको मोटर चलाई लुगा धुने क्रममा अचानक बिधुत सर्ट भई करेन्ट लाग्दा घाईते भएकी उनको मकालु अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय