उर्लाबारी । मिस पिंक २०२४ की विजेता अनमोल राई र सेकेण्ड रनरअप आरोही बस्नेतलाई सम्मान गरिएको छ ।
शुक्रबार लिड नेपाल दमकले मिस पिंक २०२४ मा सहभागी भई राईले विजेता र बस्नेत सेकेण्ड रनअरअप हुनुभएको थियो । उहाँहरुलाई लिड नेपालकी कार्यक्रम संयोजक नुमा लिम्बू (चञ्चला) ले बौद्धको मूर्तिको साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । राई दमक निवासी हुनुहुन्छ भने बस्नेत उर्लाबारी निवासी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय