उर्लाबारी । मोरङको उर्लाबारी–१ मा रहेको लक्ष्मी आधारभूत विद्यालयका २ सय ६२ जना बिद्यार्थीह?लाई स्कुल ब्याग वितरण गरिएको छ ।

अमेरिका तथा हङकङमा रहनुभएका मनकारीह?ले नाम नखुलाउने सर्तमा ब्याग वितरण गर्नुभएको हो । विशेष गरी उक्त बिद्यालयमा आदिवासी जनजाति, पिछडिएका सीमान्तकृत वर्ग, दलित तथा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने समुदायका विद्यार्थीह?ले अध्ययरत रहेका छन् । सञ्चारकर्मी समझना राईको समन्वयमा विद्यार्थीह?लाई ब्याग वितरण गरिएको छ । सो विद्यालय २)३३ सालमा स्थापना भएको थियो ।
उक्त कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकर्ण श्रेष्ठ, सह–प्रधानाध्यापक डिल्लीराम रिजाल, शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय