उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने विद्यालय राधिका माध्यमिक विद्यालयले अभिभावकसँग अन्तरक्रिया गरेको छ ।
उर्लाबारी–६ मा रहेको राधिकाले कक्षा १० मा अध्ययनरत छात्र÷छात्राका अभिभावकसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेल, अङ्ग्रेजी माध्यम संयोजक चुडामणी ढकाल र सह संयोजक अजेस वस्नेत सहजीकरण गर्नु गर्नुभएको थियो । गुणस्तरीय शिक्षामा विद्यालय प्रतिबद्ध रहेको प्रधानाध्यापक पोख्रेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय