उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तेस्रो स्थापना दिवसको अवसरमा रास्वपा उर्लाबारी नगर समितिले उर्लाबारी चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा पार्टीका मोरङ जिल्ला सभापति भरत कडेल, नगर सभापति उमेशजंग थापा लगायत , कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय