उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा बाणिज्य उपाध्यक्ष पदको उम्मेद्वार हुनुहुन्छ, निर्मला चौहान निरु । उर्लाबारी वडा नं. ७ मा निरु ढाका उद्योग सञ्चालन गर्दै आउनु भएकी चौहान सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले यस पटक बाणिज्य उपाध्यक्ष पद जित्नेमा उहाँ आशाबादी हुनुहुन्छ । यस पटक तपाई हामी सबैले ब्यवसायी तथा उद्योगीको हितमा काम गर्न सक्ने निर्मला चौहान निरुलाई बाणिज्य उपाध्यक्षमा मतदान गरी विजयी गराऔं । ADV.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय