उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा उद्योग उपाध्यक्ष पदको उम्मेद्वार हुनुहुन्छ, रामप्रसाद धिमाल बाङ्गाई । उर्लाबारीमा सहारा टेन्ट एण्ड क्याटरिङ सञ्चालन गर्दै आउनु भएकी धिमाल सामाजिक तथा राजनीतिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले यस पटक उद्योग उपाध्यक्ष पद जित्नेमा उहाँ आशाबादी हुनुहुन्छ । यस पटक तपाई हामी सबैले ब्यवसायी तथा उद्योगीको हितमा काम गर्न सक्ने रामप्रसाद धिमाल बाङ्गाईलाई उद्योग उपाध्यक्षमा मतदान गरी विजयी गराऔं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय