उर्लाबारी । गायिका मेनुका पौडेलको विनासित्ती गजल गीतको भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतको भिडियो सन्दिपकुमार पण्डितले खिचेका हुन् भने गीतमा शब्द मनि भट्टराई, संगीत हरी लम्सालको रहेको छ भने भिडियो सम्पादन पदम सुवेदीले गरेका हुन् । नेपाल आईएडलको पहिलो सिजनबाट लोकप्रिय बनेकी गायिका थुप्रै लोकप्रिय गीतहरु गाईसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय